राष्ट्रियसभाबाट २ विधेयक पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 05:18:48 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभाको बिहिबारको बैठकले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ र ‘राजश्व चुहावट, अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) विधेयक' पारित गरेको छ ।  

आजकै बैठकमा ‘रेल्वे विधेयक, २०७६’ पेश भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका तर्फबाट डा. युवराज खतिवडाले उक्त विधेयक पेश गरेका हुन्। बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय समेत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved