राष्ट्रपति भण्डारी र परिसंघको प्रतिनिधि मण्डलबीच भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 08:26:05 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । परिसंघको प्रतिनिधि मण्डले शुक्रबार आज राष्ट्रपति निवास शितल निवासमा गई राष्ट्रपति भण्डारीलाई भेटेको हो। 

उक्त भेटमा राष्ट्रपति भण्डारीले सरकार र निजी क्षेत्रको सहकार्यबाट आर्थिक विकासले गतिलिन सक्ने बताईन । यसका सथै निजी क्षेत्रको विकास र समस्या समाधानमा आफ्नो सधै सद्भाव रहेदै आएको पनि राष्ट्रपति भण्डारीले उल्लेख गरीन ।

यस्तै उक्त भेटमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले देशको आर्थिक विकास तथा उद्योग व्यवसायको वातावरण सुधारमा राष्ट्रपतिबाट प्राप्त सन्देश निकै महत्वपूर्ण रहेको बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved