परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 06:20:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । यसअघि नेपाल व्यवस्थापन संघमा रहेका उनी परिसंघको महानिर्देशक बनेका हुन् । 

परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् । परिसंघ अध्यक्ष सतिश कुमार मोरले एक कार्यक्रमबीच नवनियुक्त महानिर्देशक र वरिष्ठ सल्लाहकारलाई स्वागत गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved