डलर हालसम्म कै महँगो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 10:51:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली रुपैयाँको तुलनामा डलरको हालसम्म कै उच्च बिन्दुमा पुगेको छ।  डलरको मूल्य एकै दिन एक रुपैयाँ १७ पैसाले बढेपछि मूल्य उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले एक डलरको मूल्य १२० रुपैयाँ २८ पैसा तोकेको छ।

डलरको माग बढेपछि डलरको मूल्य बढेको हो। कोरनाको असरले तेलको भाउ घटेपछि सुरक्षित लगानीको क्षेत्र डलर बनेकोले यसको विश्वब्यापी माग बढेको हो । 

डलरक मूल्य बढ्दा नेपाल भित्रिने रेमिटेन्स र निर्यात व्यापारमा फाइदा हुन्छ भने  आयातमा घाटा हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved