आज देशभर ग्याँस वितरण गर्दै उद्योगहरु, नपाए यी नम्बरमा फोन गर्नुहोस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 10:26:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आज विभिन्न ग्याँस उद्योगहरुले देशैभर ग्याँस वितरण गर्ने भएका छन् । नेपाल आयल निगमले काठमाडौंसहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएको बताएका छनत् । आज काठमाडौं उपत्यकामा ओम ग्याँसले २२ वटा डिपोमार्फत २ हजार ४० सिलिण्डर ग्याँस वितरण गर्दैछ ।

नेपाल ग्याँसको नारायणहिटीबाट चार हजार १४१ सिलिण्डर देशभर तिरण गर्ने भएको छ । नेपाल ग्याँस काठमाडौँ उपत्यकाका ६३ डिपोमार्फत् ६ हजार ४८० सिलिण्डर वितरण हुँदैछ ।

उपभोक्ताहरुले एलपी ग्याँस नपाए सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।

सम्पर्क नम्बरहरुः

हटलाइनः ११४६

टोलफ्रीः १६६००११००२८

अन्य नम्बरहरुः

९८५१२७३४७९

९८५१२७३४३१

९८५१२७३२६९

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved