मौद्रिक नीति ३ बजे, मिडियालाई छैन निम्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 10:39:07 AM मा प्रकाशित

laxmi  sunrise bank

मौद्रिक नीति आज शुक्रबार सार्वजनिक हुने भएको छ। आज दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक हुने नेपाल राष्ट्र बैंकले जनाएको हो ।

कोभिड १९ का कारण यसपटक मौद्रिक नीति कुनै होटल वा सार्वजनिक कार्यक्रम मार्फत नभई नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने राष्ट्र बैंकले जनाएको छ।

मौद्रिक नीति सार्वजनिक कार्यक्रममा नेपाल टेलिभिजन बाहेक अन्य कुनै पनि मिडियालाई प्रवेश अनुमति नदिईने जनाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved