Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

नुन चिनीसहित दैनिक उपभोग्य बस्तुको मूल्य तोकियो (सूचीसहित)

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 30, 2020 | 05:56:37 PM मा प्रकाशित

nj

सरकारले नुन, चिनीसहित दैनिक उपभोग्य बस्तुको मूल्य तोकेको छ । चाडवाड नजिकिएसँगै सरकारले दैनिक उपभोग्य बस्तुको मूल्य तोकेको हो ।

सरकारले मूल्यसँगै परिवारका कति सदस्य भएकाले कति मात्रामा खरिद गर्न पाउने भन्ने पनि नियम बनाएको छ । अब १८ रुपैयाँ प्रति किलोका दरले ४ जना सदस्य रहेको एक परिवारले ४ किलोग्राम खरिद गर्न पाउने छ ।

यस्तो छ मूल्य सूचीः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved