त्रिविको २ परीक्षाफल प्रकाशित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 29, 2016 | 06:19:38 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज २  परीक्षाफल   प्रकाशन गरेको छ । त्रिविले २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको र  गत जेठ र असारमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल आजै प्रकाशन गरेको हो  ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा हेर्न सकिन्छ  । 

नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने  छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved