नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 03:51:47 PM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुर नगरपालिकाले पनि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण दिने भएको छ । नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५ पारित गर्दै गरीब, जेहेन्दार विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखी पाँच लाखसम्मको ऋण दिने निर्णय गरेको हो ।

निर्देशिकामा द्यार्थीलाई ऋण दिने र किस्ताबन्दीमा ऋण असुल गर्ने व्यवस्था गरिएको छ । नगरप्रमुख सुनिल प्रजापतिले ऋण दुरुपयोग हुने प्रति सचेत हुँदै आवश्यक प्रक्रिया अपनाई ऋण असुलउपर गर्ने व्यवस्था गरिएको बताए  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved