कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित )

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 11:07:33 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको कक्षा ११ र १२ को परीक्षा तालिका आइतबार सार्वजनिक गरेको छ। कक्षा १२ को परिक्षा २०७६ साल बैशाख १५ देखि र ११ को परिक्षा बैशाख २९ देखि सुरु हुने बोर्डले जनाएको छ। 

सार्वजनिक गरेको सूचना अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु हुने भएको छ। त्यसै गरि कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ गते देखि सुरु हुनेछ।

बोर्डले ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सोमबार सार्वजनिक गरेको हो । दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved