परीक्षाफल प्रकाशित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 03:41:38 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन बिश्वविद्यालयको मानविकि संकायतर्फको स्नातक तह प्रथम बर्षको परिक्षाको परीक्षाफल प्रकाशित गरेको  छ । बिश्वविद्यालय २०७५ मा संचालन गरेको उक्त परीक्षाको नतिजा सार्बजनिक गरेको हो  । 

नतिजा  www.tu.ntc.net.np र www.edusanjal.com बाट हेर्न सकिन्छ । नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरुले 3BA space  सिम्बोल नम्बर टाइप  गरेर 33624 मा पठाएर नतिजा हेर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved