मदन भण्डारी विश्वविद्यालय खोल्न १ खर्ब बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 02:29:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । अर्थमन्त्री डाक्टर यसवारज खतिवडाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि १ खर्ब १० करोड बजेट विनियोजन गरिएको जानकारी दिए । 

संसदमा आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तुत गर्दै डा. खतिवडाले आगामी वर्ष ७० जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved