एसइईको नतिजा आज, यस्ता छन् नतिजा हेर्ने १७ तरिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 06:21:02 AM मा प्रकाशित

laxmi  sunrise bank

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

कार्यालयले आज दिउँसो बोर्ड बैठक डाकेको छ।  बैठकपछि नतिजा सार्वजनिक हुनेछ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । 

परीक्षा नियन्त्रण कार्यालयले विभिन्न १७ तरिकाबाट नतिजा हेर्न सकिने जनाएको छ  ।  एसएमएस र आईभीआरबाट ६ तरिकाले ११ वटा वेबसाइट मार्फत पनि नतिजा हेर्न सकिने छ  । यस्ता छन् नतिजा हेर्ने तरिका : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved