राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित गरेको छ। बोर्डले मंगलबार बिहान नतिजा प्रकाशित गरेको हो ।
गत जेठमा भएको परीक्षामा देशभरबाट ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । बोर्डले ४१.७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको छ ।
बोर्डको सूचनाः