‘एसईई’को परीक्षा तालिका सार्वजनिक, कुन दिन कुन विषय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 10:41:31 AM मा प्रकाशित

laxmi  sunrise bank

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत ६ गतेदेखि परीक्षा सञ्चालन हुने जनाएको छ । बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिक विषयहरुको परीक्षा चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

पहिलो दिन चैत्र ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक विषयको परीक्षा हुनेछ । १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गणित र १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved