परीक्षा सकेका विद्यार्थीहरुलाई भीडभाडमा नजान शिक्षा मन्त्रालयको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 08:12:07 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्यार्थीहरुलाई घरबाहिर नजान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । कोरोनाको भाइरसको संक्रमणबाट सतर्करहना मन्त्रालयले यस्तो अनुरोध गरेको हो ।

मन्त्रालयले चैत ५ गतेबाट कक्षा ९ सम्मको परीक्षा सकिने र विद्यार्थीहरु घरमै रहने हुदा भीडभाड तथा भेलाहरुमा नजान आग्रह गरहेको हो । यस्तै मन्त्रालयले विद्यालयलाई सांस्कृति कार्यक्रम, वार्षिक कार्यक्रम लगायत भीडभाड हुने तथा भेला हुने खालका कुनैपनि कार्यक्रमहरू नगर्न अनुरोध गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved