टियुले भन्यो '६ गतेको परीक्षा स्थगित भएको छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 10:12:46 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालले चैत्र ६ गते हुने तय भएको सम्पूर्ण परीक्षा  यथावत सञ्चालन हुने जनाएको छ । सरकारले चैत्र महिनामा हुने सम्पूर्ण विश्वविद्यालयको परीक्षा स्थगित हुने जनाए  पनि ६ गतेको परीक्षा भने यथावत रहने जनएको हो 

कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी क्याम्पस÷कलेजका कक्षा सञ्चालन एवं २०७६ चैत्र ७ गते पछिका परीक्षाहरु सञ्चालन सम्बन्धमा ६ गते सूचना प्रकाशन गरिने विश्वविद्यालले जनाएको छ। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved