स्नातककोत्तरका २ सेमेस्टरको नतिजा प्रकाशित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 09:00:50 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालयले स्नातककोत्तर प्रथम र तेस्रो सेमेस्टरको नतिजा प्रकाशित गरेको छ । शुक्रबार साँझ मानविकी र सामाजिक विज्ञान संकायको प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक भएको छ ।

त्रिविले मनोविज्ञान प्रथम सेमेस्टर, जनसंख्या अध्ययन तेस्रो सेमेस्टर, नेपाल भाषा तेस्रो सेमेस्टर, नेपाली प्रथम सेमेस्टर, नेपाली तेस्रो सेमेस्टर, अंग्रेजी तेस्रो सेमेस्टर र पत्रकारिता प्रथम सेमेस्टरको नतिजा सार्वजनिक गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved