नेपाल खुला विश्वविद्यालयद्वारा नयाँ भर्ना आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2020 | 03:21:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल खुला विश्वविद्यालयले शैक्षिक सत्र २०७७/७८ को लागि भर्ना आह्वान गरेको छ । विश्वविद्यालयको ब्यबस्थापन तथा कानुन संकायले ४ विषयको लागि भर्ना आह्वान गरेको हो 

विश्वविद्यालयले स्नातकोत्तरतर्फ एमबिए र एमएसडिएमजी तथा स्नातकतर्फ एलएलबि र बिबिएसमा भर्ना आह्वान गरेको हो । विश्वविद्यालयले योग्यता पुगेका विद्यार्थीलाई अनलाईन मार्फत साउन १५ गतेसम्म  आवेदन दिन आग्रह गरेको छ । 

विश्वविद्यालयले ईलर्निङको माध्यमबाट अनलाईन मार्फत पठन पठान गराउदै आएको छ । 

हेर्नुस् सूचना :  


यो पनि : 

घरबाटै उच्च शिक्षाको सुविधाले खुला विश्वविद्यालयमा बढ्दो आकर्षण, १ बर्ष मै डिप्लोमा कोर्स

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved