यी ९ तरिकाबाट एसईई परीक्षाको नतिजा हेर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 08:37:37 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा २०७६ को नतिजा प्रकाशित गर्न ९ संस्थालाई अनुमति दिएको छ । बोर्डले नतिजा प्रकाशन भएपछि एसएमएस र आइभिआर तर्फ ३ वटा संस्था र वेबसाइट तर्फ ६  वटा गरी ९ स्थानबाट नतिजा हेर्न सकिने ब्यबस्था गरेको हो 

यसबाट २०७६ आलको नियमित र ग्रेडवृद्धिको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ 

हेर्नुस् अनुमति पाएकाहरुको सुची : 






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved