एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 06:52:49 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बोर्ड बैठकले विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको हो । 

बोर्डले यसवर्ष जिपिए छुट्याइएको छैन । ग्रेडवृद्धि परीक्षा पनि नहुने बोर्डले भएको छ । 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार युवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार ९८६ विद्यार्थीले आवदेन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि योग्य ४ लाख ७२ हजार ७८ विद्यार्थीको प्राप्तांक आएको र सोही विवरणका आधारमा प्रमाणित गरिएको बोर्डले जनाएको छ । 

यसरी हेर्नुस् नतिजा : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved