परीक्षाफल प्रकाशित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 24, 2016 | 02:54:13 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले  २०७३ साल वैशाख÷जेठमा सञ्चालन गरेको मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष(२०७२नियमित) को परीक्षाफल प्रकाशित भएको छ ।

त्यस्तै   २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फको बिएएलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल पनि आज प्रकाशन गरिएको छ ।   

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved