७६ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूची सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 28, 2018 | 02:32:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयका ७६ उपसचिबको सरुवा भएको छ। अर्थ मन्त्रालय मातहत बिभिन्न कार्यालयमा वा एकै कार्यालयमा दुई बर्ष भन्दा बढी काम गरेका उपसचिबहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।  

असोज १५ गते नै उपसचिवको सरुवा टुंगो लगाउनु पर्ने थियो तर अर्थ सचिव डा. राजन खनाल अस्वस्थ भई अस्पताल भर्ना भएपछि उनीहरुको  सरुवा रोकिएको थियो।

हेर्नुस सूची


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved