निजि क्षेत्रका श्रमिकलाई पनि पेन्सन, न्युनतम तलब १३ हजार ४ सय (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2018 | 05:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ घोषणा गर्ने भएको छ । देशभित्र विभिन्न क्षेत्रमा रहेका कामदारको हित हुने गरी उक्त कार्यक्रम ल्याउन लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यहि मंसिर ११ गते कार्यक्रमको घोषणा गर्ने श्रममन्त्री गोकर्ण बिष्टले जानकारी दिए । सरकारले घोषणा गर्न लागेको उक्त कार्यक्रमले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गर्ने छ । यस संगै अब सरकारी सेवामा कार्यरत मात्र नभई निजी क्षेत्रका श्रमिकले समेत न्यूनतम पारिश्रमिक र पेन्सन पाउने छन् । पेन्सन सहित एक जना कामदारले मासिक रुपमा १६ हजारसम्म पारिश्रमिक प्राप्त गर्ने मन्त्रि विष्टको भनाई छ । 

हेर्नुस भिडियो :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved