विदेश जादै हुनुहुन्छ ? यी हुन् सरकारले प्रतिबन्ध लगाएका ६५ कम्पनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2018 | 03:17:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विभिन्न देशका ६५ कम्पनीमा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको छ । सम्झौता अनुरुपको सेवा सुविधा नदिने, श्रमिकलाई अलपत्र पार्ने गरेको र समस्याग्रस्त अवस्थामा रहेकाले नेपाली कामदारको रोजाईमा पर्ने मुलुकका विभिन्न ६५ कम्पनीमाथि सरकारले प्रतिबन्ध लगाएको हो  ।

 वैदेशिक रोजगार विभागले मलेसियाका ५२, संयुक्त अरब इमिरेट्स युएइका ५, साउदी अरेबियाका पाँच, र कतारका तीन वटा कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएकोहो । 

यस्ता छन् प्रतिबन्ध लागेका कम्पनी :



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved