Announcement IPO Result



बिजपाटी सम्बाददाता     Mar 13, 2019 | 04:14:22 PM



shivam cement

नेपाल र जापानबीच कामदार आपूर्तिबारे समझदारी भएको छ । दुई देशबीच सहकार्यको मस्यौदामा सहमति भएपछि अब यो मस्यौदा दुबै देशको मन्त्रिपरिषदमा पेश हुने छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर हुनेछ ।

सरकारी स्तरबाटै नेपालले जापानमा कामदार पठाउनेछ । म्यानपावर व्यवसायीले भने जापानमा कामदार पठाउन पाउने छैनन् । यसअघि जिट्कोमार्फत नेपालीहरु जापान जाँदै आएका थिए । अब कोरियामा जस्तै गरी नेपालीहरु जापान जान पाउनेछन् ।

Loading...

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7