कामदार आपूर्तिका बिषयमा नेपाल र जापानबीच जुट्यो सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 04:14:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र जापानबीच कामदार आपूर्तिबारे समझदारी भएको छ । दुई देशबीच सहकार्यको मस्यौदामा सहमति भएपछि अब यो मस्यौदा दुबै देशको मन्त्रिपरिषदमा पेश हुने छ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार जापानसँग मार्च महिनाभित्रै एमओसीमा हस्ताक्षर हुनेछ ।

सरकारी स्तरबाटै नेपालले जापानमा कामदार पठाउनेछ । म्यानपावर व्यवसायीले भने जापानमा कामदार पठाउन पाउने छैनन् । यसअघि जिट्कोमार्फत नेपालीहरु जापान जाँदै आएका थिए । अब कोरियामा जस्तै गरी नेपालीहरु जापान जान पाउनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved