विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अस्पताल छनौट (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 11:50:23 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि आवेदन दिएका अस्पतालबाट सरकारले केहीलाई मात्रै अनुमति दिएको छ । नेपाल मेडिसिटी, भेनस, ब्लु क्रस, अन्नपुर्ण ब्युरो, मनमोहन मेमोरियल, अल्का अस्पताल,ग्रिन सिटी अस्पताल, ओम अस्पताल, नोवेल अस्पताल, क्रिष्ट अस्पताल सहितका ठूला अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउँ भनी श्रम मन्त्रालयमा आवेदन दिएका थिए ।

आवेदन दिएका १ सय २६ स्वास्थ्य संस्थाबाट श्रम मन्त्रालयले सुचीकृतका लागि ५१ वटाको नाम सोमबार सार्वजनिक गरेको छ । योसँगै विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु २ सय २६ वटा २ सय ७७ पुगेको छ ।

छनौट भएका अस्पतालका सूचीः




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved