कामदारलाई थप ९ सुबिधा सहित खुल्यो मलेशिया रोजगारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 08:59:02 PM मा प्रकाशित

laxmi  sunrise bank

करिब १५ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुलेको छ । नेपाल र मलेसियाका अधिकारी सम्मिलित समितिको क्वालालमपुरस्थित बसेको संयुक्त बैठकले १० बुँदे सहमति गरेको हो । 

नेपाली पक्षको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मलेसिया रोजगारी पुनः सुरु भएको जानकारी दिए । निकै पेचिलो बनेको स्वास्थ्य परीक्षणको मुद्दामा दुवै देश सहमत भएका छन् । हाल पहिलेकै ३६ स्वास्थ्य संस्थाबाट परीक्षण गराउने र नयाँ सूचीकृत १२२ मध्ये बाँकी ८६ संस्थालाई पछि सूचीकृत गर्ने सहमति भएको छ । अब नेपालीहरु मलेसिया जाने प्रक्रिया तुरुन्तै सुरु हुने भएको छ ।

यस्ता छन् कामदारले पाउने सुबिधा :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved