म्यानपावरलाई विवरण बुझाउन ७ दिनको म्याद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2019 | 04:12:56 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई नयाँ विवरण बुझाउन ७ दिनको समय दिएको छ । इजाजत प्राप्त म्यानपावर कम्पनीले सञ्चालक र कर्मचारीको विवरण सात दिनभित्र नबुझाएमा कारोबार रोक्का गरिदिने चेतावनी दिएको छ । 

विभागले धरौटी बढाएर म्यानपावरको संख्या घटाएको छ । म्यानपावरको अनुगमनका लागि विभागले छुट्टै निर्देशिका नै बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved