बिजपाटी सम्बाददाता     Feb 13, 2020 | 09:50:54 AM


कुवेतमा काम गर्ने क्रममा ४ नेपालीको मृत्यु भएको छ । कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्को खस्दा पुरिएर ४ नेपालीको मृत्यु भएको अरब टाइम्सले जनाएको छ । ज्यान गुमाउने नेपालीको पहिचान भने हुन बाँकी छ । ढिस्कोमा पुरिएर घाइते भएका ३ जनाको पनि पहिचान हुन बाँकी छ । 

घटनालगत्तै ७ जनालाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ जनाको मृत्यु भएको हे ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका