कुवेतमा ४ नेपालीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 09:50:54 AM मा प्रकाशित

laxmi  sunrise bank

कुवेतमा काम गर्ने क्रममा ४ नेपालीको मृत्यु भएको छ । कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्को खस्दा पुरिएर ४ नेपालीको मृत्यु भएको अरब टाइम्सले जनाएको छ । ज्यान गुमाउने नेपालीको पहिचान भने हुन बाँकी छ । ढिस्कोमा पुरिएर घाइते भएका ३ जनाको पनि पहिचान हुन बाँकी छ । 

घटनालगत्तै ७ जनालाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ जनाको मृत्यु भएको हे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved