श्रमिक सूचना बैंक स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 03:08:22 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप र क्षमताको विकास गर्न, रोजगारीको खोजीमा रहेका तथा रोजगारदाताबीच सूचना आदानप्रदानका लागि श्रमिक सूचना बैंक स्थापना गरिएको छ । आईतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम बैंकको औपचारिक स्थापना गरेका हुन् । 

कृषिलगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरू के–कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, सिप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे जानकारी उपलब्ध गराउने उद्देश्यले श्रमिक बैकको स्थापना गरिएको मन्त्री यादवले बताए । उनका अुनसार श्रमिकको समग्र व्यवस्थापनमा मद्दत पु¥याउने भएकोले श्रमिक बैंक स्थपना गरिएको हो । 

सरकारको निती तथा कार्यक्रम अनुसार रोजगारी प्रवद्र्धन गन रोजगार सूचना बैंक स्थापना गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved