सार्वजनिक सुनुवाई गर्दै तामाकोशी जलविद्युत कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2019 | 06:41:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिद्युत प्राधिकरणद्वारा प्रबर्धित तामाकोशी जलविद्युत कम्पनीले सार्वजनिक सुनुवाई गर्ने भएको छ  । कम्पनीले तामाकोशी पाचौ जलविद्युत आयोजनाको पुरक वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनको बिषयमा  सार्वजनिक सुनुवाई गर्न लागेको हो ।  

बिस्तृत अध्ययनको क्रममा आयोजनाको जडित क्षमता ८७ मेगावाट बाट बढेर ९९.८ मेगावाट पुगेको छ ।  

कम्पनीले सार्बजनिक सुनुवाईमा आयोजना प्रभावित सम्पूर्ण गाउँपालिका, तिनका वडा, वडामा रहेका बिद्यालय, अस्पताल स्वास्थ्य चौकी, तथा प्रस्तावबाट प्रभाव पार्न सक्ने सम्पूर्ण व्यक्ति, संघसंस्था  र सम्पूर्ण सरोकारवालालाई उपस्थित हुन् आग्रा गरेको छ । 

सार्वजनिक सुनुवाई जेठ २५ गते बिहान दोलखाको गौरीशंकर गाउँपालिका ८ जामुने स्थित मणि स्मृति प्रावीमा हुने कम्पनीले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved