जोशी हाइड्रोपावरमा आगलागी हुँदा ५ करोडको क्षति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 04:38:02 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

इलाम नगरपालिका–४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ । मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्वाइन जेनेरेटरमा एक्कासी आगो लागेको हो । केही दिनअघिबाटै सञ्चालन हुन छोडेको जेनेरेटर  मंगलबार  सञ्चालन गर्न साथ आगो लागेको हो । 

स्थानीयवासी, जनप्रतिनिधि, जिल्ला प्रहरी, कर्मचारीलगायतको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा आएको छ  । वडा नं ३ का अध्यक्ष नुतनदेव दुलालले आगलागी हुँदा झण्डै ५ करोडको क्षति भएको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved