आईपिओ निष्काशन गर्न लागेको बुद्धभुमिले पायो कमजोर रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 08:04:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो। यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको देखाऊछ । 

 रेटिंग कम्क्रेपनीले ग्रेड १ देखि ५ सम्माम ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।  

कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये ४ लाख कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकि १२ लाख कित्ता सर्वसाधारणलै निष्काशन हुने छ । 

कम्पनीले नुवाकोटको ४.९९३ मेगावाटको तल्लो टाडी खोला आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ६- प्रतिशत काम सम्प्पन भएको कम्पनीले जनाएको छ । आयोजनाको प्रति मेगावाट लागत १९ करोड ७ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved