बुटवल पावरले किन्यो २८२ मेगावाटको मर्स्याङ्दी आयोजनाको लाइसेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 09:20:07 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनीले मर्स्याङ्दी हाइड्रोपावर प्रोजेक्टको शेयर खरिद गरेको छ । बुटवल पावरले मर्स्याङ्दी हाइड्रोपावर प्रोजेक्टको कम्पनीको कायम शेयरधनीहरु राजरत्न इनर्जी होल्डिंस र मर्स्याङ्दी पावर कम्पनीको सम्पूर्ण ८ लाख ८५ हजार ९ सय ६० कित्ता शेयर खरिद गरेको हो 

उक्त कम्पनीले मनाङमा २८२ मेगावाटको मर्स्याङ्दी हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्ने अनुमति पाएको छ । पिपिए भने प्रक्रियामा रहेको बुटवल पावरले जनाएको छ । यस आयोजनामा चिनियाँ कम्पनीको साझेदारीमा निर्माण हुन् लागेको हो । 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved