स्वतन्त्र उर्जा उत्पादकहरुको निर्वाचन स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 05:25:09 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानको निर्वाचन स्थगित भएको छ । इपानले फागुन २३ गते शुक्रबारको लागि निर्वाचन तय गरेको भएपनि विधान संशोधनको कार्य सम्पन्न भइनसकेले निर्वाचन तत्कालको स्थगित गरेको जनाएको छ ।

इपानले सबै सदस्यलाई इमेल गर्दै निर्वाचन स्थगित भएको र विधान संशोधन कार्य समाप्त भई प्रमाणीत भइसकेपछि नयाँ कार्य कारिणी समितिको निर्वाचन गर्ने जनाएको छ । संस्थाको माघ २४ गते भएको साधारणसभाले  विधान संशोधन गर्दै निर्वाचन मिति तय गरेको थियो ।

इपान यस वर्षबाट संघीय संरचनामा गएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved