प्राधिकरणले विद्युत आयोजनाहरुलाई भन्यो ' बिजुली बिक्रिको पैसा समय मै नआउँन सक्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 11:47:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले निजि क्षेत्रका विद्युत आयोजनाहरुलाई बिजुली बिक्रि वापतको रकम भुक्तानी दिन ढिला हुन सक्ने जनाएको छ । प्राधिकरणले काबु बाहिरको परिस्थिति सिर्जना भएकोले विद्युत आयोजनाहरुको मिटर रिडिङ, मासिक बिल भुक्तानी अन्य कार्य समयमा गर्न नसकिने जनाएको हो 

समयमा ति कार्य गर्न नसकिए पनि काबु बाहिरको परस्थिति भएकोले जरिवाना ,  हर्जाना वा क्षतिपूर्ति बुझाउन  नपर्ने ब्यबस्था आकर्षित हुने प्राधिकरणले जनाएको छ 

हेर्नुस प्राधिकरणको सूचना :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved