अरुण भ्यालीलाई शतप्रतिशत हकप्रद निष्काशनको लागि आयोगबाट स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 11:25:27 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्काशनको लागि पुर्व स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई शर्त सहित १:१ को अनुपातमा हकप्रद निष्काशनको लागि स्वीकृति दिएको हो ।

आधारभुत तथा संचालक शेयरधनीहरुले आफ्नो नाममा रहेको हकप्रद शेयर वापतको रकम भुक्तानी गरे पश्चात मात्र सर्बसाधारणलाई हकप्रद शेयर निष्काशन गर्ने गरी कम्पनीले आयोगबाट स्वीकृत  पाएको हो । 

अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले हकप्रद शेयर निष्काशन गर्न  छ । कम्पनीले काबेली बी १ क्यासकेड आयोजनाको लागि स्रोत जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved