विद्युत प्राधिकरणको ३५ औ वार्षिकोत्सवको अवसरमा प्रतिबद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 12:49:56 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत् उत्पादन, प्रसारण र वितरण गर्दै आएको नेपाल विद्युत प्राधिकरणले ३५औ“ वर्ष पूरा गरेको छ । मुलुकले व्यहोरिरहेको दैनिक १४ घण्टासम्मको लोडसेडिङ अन्त्य मात्रै भएको छैन, आर्थिक वर्ष (आव) २०७२÷७३ मा रु. ८ अर्ब ८९ करोड खुद घाटा बेहोरेको प्राधिकरणले त्यसयता लगातार नाफा गर्दै आएको छ । आव २०७६÷७७ मा करिब रु. ११ अर्ब खुद नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बनेर गौरवपूर्ण इतिहास बनाउन पनि सफल भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved