सेतीनदी जलविद्युत आयोजनामा ३ संस्थाले ३५० करोड लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 05:58:02 PM मा प्रकाशित

laxmi  sunrise bank

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निर्माण गरिरहेको 

सेतीनदी जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ 

। आयोजनामा एनएमबि बैंकको अगुवाईमा ३ वटा संस्थाले ३५० करोड ऋण लगानी गर्ने भएका हुन् 



आज बिहिबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । 

सम्झौता अनुसार आयोजनामा एनएमबि. बैंकले २२० करोड, कर्मचारी सञ्चयकोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड गरि जम्मा ३५० करोड ऋणलगानी हुने भएको छ ।



लगानी सम्झौता भएसंगै आयोजना निर्धारित समय र लगानीमा सम्पन्न हुने वातावरण थप बलियो बनेको कम्पनीका अध्यक्ष जगत पोख्रेलले बताए 

। कम्पनीले का

स्कीको माछापुच्छ्रे गाँउपलिकामा २५ मे.वा क्षमताको सेतीनदी जल विद्युत आयोजना निर्माण गरिरहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved