प्रियंका कार्कीसंग मेगा बैकंकी सहायक उप-कार्यकारी अधिकृतको यो रुप भाईरल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2017 | 12:50:27 PM मा प्रकाशित

laxmi  sunrise bank मेगा बैकंकी साहयक उप-कार्यकारी अधिकृत रविना देसराज आफ्नो बिकिनी फोटोका कारण यतिबेला चर्चामा छिन्  । चर्चित नायिका प्रियंका कार्कीसंग रविनाको बिकिनी फोटो सार्बजनिक भएको हो  । 

पछिल्लो समय रबिनाका छोरा नायक आयुष्मान देशराज जोशी र प्रियंका कार्की एक अर्कामा प्रेममा रहेको चर्चा छ ।  सोहि प्रेम चर्चाका कारण रबिना र प्रियंका पनि निकट भएको फोटोबाट देख्न सकिन्छ । सामाजिक सञ्जाल इन्टाग्राममा नायिका कार्कीले रबिनासंग बिकिनीमा खिचेको फोटोहरु सार्वजनिक गरेकी हुन्  । 

प्रियंकासंगको सोही पहिरनमा खिचिएको आयुष्मानसंगको भिडियो क्लिप पनि आयुष्मानको इन्ष्टाग्राम देख्न सकिन्छ ।  यसै कारण कतै बिदा मनाउँदै गर्दा यो तस्बिर लिइएको हुनसक्ने अनुमान गरिएको छ । 

कतिपयले यसलाई हुनेवाला सासु बुहारीको फोटोको रुपमा लिएका छन्   ।

हेर्नुस प्रियंका कार्की र आयुष्मान देशराज जोशीकाे इन्स्टाग्रामबाट लिइएको तस्विरहरु  ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved