24 Nov, 2017 | ८ मंसिर २०७४ | शुक्रवार


Bizpati Reporter

Follow us on

यो हप्ता '२ रुपैयाँ' को एकछत्र

Posted on:September 08, 2017

काठमाडौं । शुक्रबार नेपाली सिनेमा घरहरुमा  प्राय नया मुभी लाग्ने गर्दछन । आजबाट  चलचित्र २ रुपैयाँ प्रदर्शनमा आएको छ । यो हप्ता भने चलचित्र २ रुपैयाको एकछत्र राज चल्नेछ  । यो हप्ता अरु कुनै चलचित्र रिलिज नभएकोले यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । तर २ रुपैयाँले गत हप्ता रिलिज भएका बादशाहो र ए मेरो हजुर २ सँग प्रतिस्पर्धा गर्नुपर्ने छ । 

असिफ शाहको लेखन र निर्देशन रहेको एक्सनप्रधान चलचित्र २ रुपैयाँमा निश्चल बस्नेत, असिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, स्वस्तिमा खड्का, टीका पहारी, रविन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ ।

Share your thoughts!

Loading...

Trending