यो हप्ता '२ रुपैयाँ' को एकछत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2017 | 07:03:36 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । शुक्रबार नेपाली सिनेमा घरहरुमा  प्राय नया मुभी लाग्ने गर्दछन । आजबाट  चलचित्र २ रुपैयाँ प्रदर्शनमा आएको छ । यो हप्ता भने चलचित्र २ रुपैयाको एकछत्र राज चल्नेछ  । यो हप्ता अरु कुनै चलचित्र रिलिज नभएकोले यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । तर २ रुपैयाँले गत हप्ता रिलिज भएका बादशाहो र ए मेरो हजुर २ सँग प्रतिस्पर्धा गर्नुपर्ने छ । 

असिफ शाहको लेखन र निर्देशन रहेको एक्सनप्रधान चलचित्र २ रुपैयाँमा निश्चल बस्नेत, असिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, स्वस्तिमा खड्का, टीका पहारी, रविन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved