रहेनन अब गीतकार देव बज्राचार्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2017 | 05:12:36 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । गएको सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका गीतकार देव बज्राचार्यको निधन भएको छ । ६४ बर्षको उमेरमा बुधबार बिहान बज्रचार्यको निधन भएको हो ।  बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

६४ वर्षका बज्राचार्यको प्रोस्टेट ग्रन्थ्रीको शल्यक्रिया गरिएको थियो । काठमाडौं ओमबहालमा जन्मिएका बज्राचार्यको रचनामा अरुणा लामा, मिरा राणा, मधु क्षेत्री लगायत कलाकारले स्वर तथा संगीत दिएका थिए । केही रचनामा भने उहाँ आफैले स्वर दिएका छन । एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ, प्रिय तिम्रो मुहारमा हासो मैले कहिले देखिन, मेरो आँखाबाट झरेको आँशु, एउटा गीत रचेको छु तिमीले नै गाइदिनु, केही दिनमा नै तिमीसँग गहिरो प्रिती बस्यो, किन मलाई यति चाँडै छोडी तिमी गयौ लगायत गीत लोकप्रिय छन् । 

बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved