डिस होममा दुई नयाँ च्यानल थप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2016 | 02:09:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिस होमले आफ्नो नेटवर्कमा दुई नयाँ च्यानल थप गरेको छ । डिस होमले खेलकुदका च्यानलहरु 'स्टार स्पोर्ट्स सेलेक्ट एचडि वान' र  'स्टार स्पोर्ट्स सेलेक्ट एचडि टु' थप गरेको हो। यी च्यानलहरु 'स्पोर्ट्स एचडि' र लाइफस्टाईल  एचडिमा भेट्न सकिन्छ ।

  

'स्टार स्पोर्ट्स सेलेक्ट एचडि वान'  च्यानल नम्बर ९४४ र  'स्टार स्पोर्ट्स सेलेक्ट एचडि टु' च्यानल नम्बर ९४५ मा  उपलब्ध हुने डिस होमले जनाएको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved