24 Nov, 2017 | ८ मंसिर २०७४ | शुक्रवार


Bizpati Reporter

Follow us on

मन्जु पौडेलको दामी छ रे त (भिडियो सहित)

Posted on:September 24, 2017


गायिका मञ्जु पौडेलको नयाँ गीत ‘दामी छ रेन्त’ श्रोतामाझ आएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले गीत सार्वजनिक गर्दै गायिका मञ्जुलाई शुभकामना दिए । मधु सश्रुको रचनामा सन्तोष श्रेष्ठले संगीत भरेको यो गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।


Share your thoughts!

Loading...

Trending