२३ फोटोमा हेर्नुहोस् नाडामा देखिएको ग्लामर्स

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2016 | 04:35:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सधै प्रदर्शनीले भरिभराउ हुने स्थल हो राजधानीको भृकुटीमण्डप । अहिले यहा गाडीहरुको प्रदर्शन भैरहेको छ । विश्वका बिभिन्न मुलुकमा उत्पादित सस्तादेखि महंगा मूल्यसम्मका गाडी तथा बाइकहरु प्रदर्शनीमा राखिएका छन् ।  

अन्य प्रदर्शनी भन्दा यो प्रदर्शनीको माहोल निकै रोचक देखिएको छ। किनकी प्रदर्शनीको पहिलो स्टलदेखि अन्तिमसम्म सवारीसंगै मोडलहरु उभिएका छन्  । जसले अबलोकनकर्ताहरुको नजर तानिरहेका छन् । प्रदर्शनीमा पुगेका अबलोकनकर्ताहरु कोही चिल्ला सवारीसाधनसंगै बसेर सेल्फी खिचिरहेका भेटिन्छन भने कोही संगै रहेका मोडलसंग टाँसिएर सेल्फी खिचिरहेका भेटिन्छन ।

मंगलबारदेखि सुरु नाडा अटो शोमा ३६ ब्राण्ड प्रदशनीमा राखिएका छन। 

२३ फोटोमा हेर्नुहोस् नाडामा देखिएको ग्लामर्स 

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved