'एडल्ट सर्ट फिल्म' लिएर आउदै पुनम पाण्डे, ट्रेलर सार्बजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2016 | 06:49:05 PM मा प्रकाशित

laxmi  sunrise bank

पटक पटक विवादमा आउने गरेकी बलिउड मोडल पुनम पाण्डेले यस यस पटक  'एडल्ट सर्ट फिल्म' सार्बजनिक गर्ने बताएकी छिन् । 'कन्ट्रोभर्सी क्विन'को उपनामले समेत परिचित पाण्डेले ' 'द वीकेंड' नामको उक्त फिल्मको ट्रेलर समेत सार्बजनिक गरेकी छिन् । 

  फिल्म द वर्ल्ड नेटवक्र्स कंपनीको ब्यानरमा बन्न लागेको हो । फिल्म मोबाइलमा मात्र हेर्न सकिने छ । फिल्मको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा पाण्डेले फिल्म 'हरर स्टोरी'मा आधिरित रहेको बताएकी छिन् ।  

फिल्म २४ सेप्टेम्बरमा रिलिज हुने छ । पुनम पाण्डे अङ्ग प्रदर्शन गरेर प्राय चर्चामा आईरहन्छिन् । 

  ट्रेलर हेर्नस यहाँ क्लिक गर्नुहोस ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved