भारतमा पनि नाम परिवर्तन गरी जिस्म देखाईने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 06:52:08 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र 'जिस्म' अब भारतमा पनि प्रदर्शन हुने भएको छ ।  राजु गिरीद्धारा निर्देशन गरिएको यस    हिन्दीमा पनि डबिंग  गरिएको छ ।  नेपालका लगि हाइलाइट नेपाल र भारतको कम्पनी ए के क्रियशनबीच सम्झौता भइ उक्त चलचित्र भारतमा  हिन्दीमा डबिंग  गरेर प्रदर्शन गरिने बताइएको छ । भारतमा देखाइने चलचित्रको नाम भने ‘एक जान है हम’ रहने छ ।

भारतका नसिम खाँण ले उक्त चलचित्र भारतका विभिन्न हलहरुमा प्रदर्शन गर्न हाइलाइटस नेपालसंग सम्झौता गरेका छन । चलचित्रमा अर्चना पनेरु, सुरेन्द्र बुढा, ओकेश पनेरु लगायतका कलाकारको अभिनय रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved