'सुपर हिट चलचित्र' ड्रिम्स युट्युबमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 11, 2016 | 02:36:05 PM मा प्रकाशित

laxmi  sunrise bank

राम्रो ब्यापार गरेको नेपाली चलचित्र 'ड्रिम्स' युट्युबमा सार्बजनिक भएको छ । चलचित्रमा अनमोल केसी, साम्रागीलक्ष्मी शाह र सन्ध्या केसी मुख्य भूमिकामा छन्  । ड्रिम्स अघि केसीले अभिनय गरेका चलचित्र ‘होस्टेल' र  'जेरी' पनि हिट भएका थिए । अभिनेता भुवन केसी निर्देशित एंव निर्मित फिल्म ‘ड्रिम्स’ले ६ करोड माथि कमाएको बितारिकले दाबी गरेका थिए  ।  

युट्युबमा रिलिज भएको २ दिन मै चलचित्र २ लाख ६७ हजारले हेरी सकेका छन्  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved