अफ्रिदीको लागि नांगिने बताएकी पाकिस्तानी मोडलको हत्या

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:29:38 PM मा प्रकाशित

laxmi  sunrise bank

किस्तानी मोडल कन्दिल बलोचलाई उनका भाइले गोली हानेर हत्या गरेका छन । उनको हत्या भाइले गरेको पाकिस्तानी प्रहरीले जनाएको छ । बलोचलाई पाकिस्तानको किम कादरशिन मानिन्थ्यो । बलोच केही समयअघि एक धर्मगुरुसँगको सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरेपछि चर्चामा आएकी थिइन् । उनले पाकिस्तानले बिश्वकप जिते पाकिस्तानी क्रिकेटर शहिद अफ्रिदीको लागि नांगिने अभिव्यक्ति दिएर पनि विवादित थिइन् । 

मुस्लिम धर्मगुरु मुफ्ती अब्दुल कवीसँगको सेल्फीले पाकिस्तानमा ठूलै तहल्का मच्चाएको थियो । उनी समाजिक सञ्जालमा विभिन्न गतिविधिका कारण चर्चामा आउने गरेकी थिइन । उनले भारतीय अभिनेता इमरान खान तथा क्रिकेटर विराट कोहलीप्रति आफ्नो प्रेमप्रस्ताव खुलेआम राखेकी थिइन् ।

२५ वर्षकी बलोच पाकिस्तानको पहिलो समाजिक सञ्जाल रेलिब्रेटी हुन् । पाकिस्तानमा बलोचको भिडियो धेरै हेरिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved